आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आशङ्काहरूलाई पूर्णविराम लगाउँदै राघव र परिणीतिले गरे इन्गेजमेन्ट

नयाँ दिल्ली । आम आदमी पार्टीका युवा सांसद राघव चड्ढाले बलिउड अभिनेत्री परिणीति चोपडासँग इन्गेजमेन्ट गरेका छन् । शनिबार दिल्लीको कपूरथाला हाउसमा आयोजित कार्यक्रमबीच उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । ...