पिलिभित । उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुईजनाको अवस्था गम्भीर...