आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तरुण दलका केन्द्रीय सदस्यले लिए तीन महिनापछि शपथ

काठमाडौँ । नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका हुन् । तरुण दल...