आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आइतबार गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ...