आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री डा. महत

नवलपरासी । अर्थमन्त्री डा. प्रकाश शरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नहुने बताएका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले ऋणीले लिएको ऋण बचतकर्ताको भएकाले...