सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन

काठमाडौंँ । नेपाली फिल्म क्षेत्रका ३ कलाकार सरोज खनाल, धिरेन शाक्य र सञ्चिता लुइँटेल एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा यी तीन एकसाथ देखिएका हुन्...