आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्यनेपालका तीन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन

लमजुङ ।  लमजुङको मध्यनेपाल नगरपालिकास्थित ३ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउन सकेको छैन । चैत ५ गतेको लागि चुनाव तोकिएको ती क्याम्पसहरूमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले...