आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख (उपसचिव) वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका...