आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘घट्दो अवस्थामा रहेको महासंघको साख जोगाउन मेरो उम्मेदवारी’

आसन्न उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी हुन्, उमेशलाल प्रधान । ढिला गरी प्यानल घोषणा गरेका प्रधानको अबको २, ४ दिनमा सबै सदस्य टुङ्गो लगाउने तयारी गरिरहेका छन् ।...