आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्राजिलको पूर्व प्राथमिक विद्यालयमा आक्रमण, ४ बालबालिकाको मृत्यु

एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्व प्राथमिक विद्यालयमा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा चार बालबालिकाको हत्या भएको छ ।  सान्टा क्याटारिना राज्यका प्रहरी र सरकारी अधिकारीका अनुसार...