आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माकुरा देखिएपछि बन्द गराइयो सुपर मार्केट, बोलाइयो फायर ब्रिगेड

भियना । अस्ट्रियाको एक सुपर मार्केटमा ब्राजिलियन घुमफिर माकुरा देखिएपछि बन्द गरिएको छ । जसको टोकाइले पीडादायी स्थायित्व र मृत्यु समेत हुन सक्ने भएकाले सो माकुरा देखिएपछि सुपर मार्केट बन्द...