आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालद्वारा एलडिसीज समन्वय ब्यूरोको अध्यक्षता ग्रहण

काठमाडौँ । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण...