आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाले सबैभन्दा पहिले चन्द्रमामा मानिस पठाएको साँचो हो कि झुटो ?

नासाको ‘अपोलो ११’ मिसनअन्तर्गत सन् १९६९ जुलाई २० मा मानव इतिहासमै पहिलोपटक दुई अन्तरिक्ष यात्रीले चन्द्रमामा पाइला राखेका थिए । ‘इगल’ नामक अपोलो लुनार मोड्युलबाट मिसन कमान्डर निल आर्मस्ट्रङ पहिले...