सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता...