सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक

काठमाडौं । कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन्। वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्रो  र फुलेको देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ। त्यसैले अधिकांश गृहिणीहरूले...