आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘एसइईपछि बालबालिकालाई ब्रिज कोर्स होइन, काउन्सिलिङ चाहिन्छ’

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ । देशभरका ४ लाख ८४ हजार विद्यार्थीले परीक्षा दिइरहेका छन् । विगतमा यसलाई आइरन गेट अर्थात फलामे ढोका भनिन्थ्यो । अहिले भने...