काठमाडौँ । जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाण पत्र बनाएर एकल महिलाको भत्ता दिने कार्यक्रममा संलग्न दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित...