आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारी पीडितको आन्दोलन : बिजुली बजारमा झडप

काठमाडौँ । राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ । माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।  प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र...