आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : दुई प्रान्तमा ४२ संक्रमित फेला परेपछि चीनमा १० दिनमा १० करोडले लगाए खोप

पश्चिमा राष्ट्रहरुमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन मानिसहरु हिच्किचाइरहेको बेला चीनमा भने खोप अभियान तीव्ररूपमा अघि बढिरहेको छ । नेशनल हेल्थ कमिसनका अनुसार चीनमा ४० करोड डोज खोप लगाइसकिएको छ । यो...