आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैतडी दुर्घटना : घाइतेमध्ये १६ उपचाररत, ३ जनालाई भारत पठाइयो

बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको...