सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर...