आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अचानक सिद्धिने छैन ग्यास, कुकरको सिट्ठीबाट पनि पानी निस्कने छैन : यस्ता छन् दुई टिप्स

भान्सा कोठामा खाना पकाउँदा धेरै समस्याहरू आइरहन्छन् । जसका कारण मानिसले निकै समस्या भोग्नु परिरहेको हुन्छ । एक्कासि ग्यास सिलिन्डर सिद्धिनु र कुकरको सिट्ठीबाट पानी निस्कनु तीमध्ये एक हुन् ।...