आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भव्य घुम्ने मञ्चमा सानदार ढंगले प्रस्तुत ‘वेडिङ एल्बम’

विवाहिता हेमालाई प्रेमपत्र लेखिरहने एउटा किशोरले अन्ततः खाली कागजको पाना पठाउँछ । भनिन्छ, जहाँ पुगेर शब्दहरू अर्थहीन हुन्छन् त्यहीँबाट प्रेम सुरु हुन्छ तर प्रेमलाई विवाहले बलात्कार गर्दै आइरहेको समाजमा प्रेमको...