आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाई काटेको आरोपमा तीन पक्राउ, करेन्ट लागेर एक जनाको मृत्यु

बाँके– गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।...