आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाघ संरक्षण गर्नका निमित्त बजेट तर्जुमा गर्न आह्वान गर्दछु : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा बाघ संरक्षणका निमित्त नवीनतम कार्यक्रम र बजेट तर्जुमा गर्न आह्वान गरेका छन् । यही चैत २६ देखि २८ गतेसम्म भारतले...