आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२०७९ मा न्यायपालिका : सर्वोच्च प्रवेशमा चोलेन्द्रको प्रयासदेखि रवि लामिछानेको नागरिकता विवादसम्म

काठमाडौँ । वर्ष २०७८ को जस्तो चर्चा र चरम विवादमा नपरे पनि २०७९ सालमा पनि न्यायपालिका चर्चामा रह्यो । महाभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सर्वोच्च अदालत प्रवेशमा प्रयासदेखि...