आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरियन पूर्वमन्त्री ली र कृषि विकास बैंकका सिइओबीच छलफल

काठमाडौँ । दक्षिण कोरियन पूर्व मन्त्री डा.ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङसँग विदेशी लगानी भित्र्याएर नेपालका विभिन्न क्षेत्रको विकास...