आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र बहादुर विष्टसहित १२ जना र एक ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट...