सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुरिलो खेतीबाट मनग्य आम्दानी

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेड बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य...