आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड ८ लाख बिगो...