आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महसुल नतिर्ने उद्योगप्रति कठोर बन्दै प्राधिकरण, सोनापछि काटियो रोल्पा सिमेन्टको लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगप्रति कठोर निर्णय लिन थालेको छ । प्राधिकरणले करोडौं महसुल बक्यौता रहे पनि नतिर्ने उद्योगहरूको धमाधम लाइन नै काट्न थालेको हो ।  प्राधिकरणले...