सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

फुङ्लिङ ।  ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी...