सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ ।  बाटो खुलेको करिब १५ वर्षपछि...