आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा लोहनी

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा. लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।  ...