आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निगममा कार्यकारी निर्देशक बनेपछि खड्काले कमाएका थिए १७ करोडभन्दा बढी

काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल बहादुर खड्का अन्ततः भ्रष्टाचारी ठहर हुँदै बिगो जफत र ९ करोड १९ लाख रुपैयाँ जरिवाना हुने फैसला भयो । असार १५...