आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री महत र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतको प्रतिनिधि मण्डलले अर्थमन्त्री महतसँग भेटवार्ता गरेको हो...