आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण

बेइजिङ । चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो । स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग...