स्पेनिस ला लिगामा बार्सिलोनाले दुईपटकसम्म एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल बेटिसमाथि ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बेटिसले खेलको...