आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रकाश सपुतको ‘सकम्बरी’प्रति पारिजात स्मृति केन्द्रकाे आपत्ति, गीत सच्याउन माग

काठमाडौँ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ दिन प्रतिदिन 'हिट' हुँदैछ । गीतको चर्चासँगै विवादसमेत चुलिँदै गएको छ । ‘सकम्बरी गीतलाई लिएर केही संघसंस्थाले आपत्ति प्रकट गरिसकेका छन् । ...