सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गीतमार्फत सामाजिक न्याय र असमानताका मुद्दा उठाउँदै प्रकाश न्यौपाने

काठमाडौँ ।  र्‍यापर प्रकाश न्यौपानेले गीतमार्फत सामाजिक न्याय र असमानताका मुद्दाहरूलाई उठाउँदै आएका छन् । हिप-हप र परम्परागत नेपाली सङ्गीतको मिश्रणका साथ न्यौपानेले सामाजिक न्यायका गीत गाउने गरेका हुन् । ...