आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सकको लाइसेन्स परीक्षामा किन हुन्छन् ५० प्रतिशतमा भन्दा कम पास ?

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लागि लिने लाइसेन्स परीक्षामा ५० प्रतिशतमा भन्दा कम पास हुने गरेको आकडाले देखाउँछ । चिकित्साशास्त्र अध्ययन सकाएर अभ्यास गरी उत्तीर्ण भएपछि मात्रै चिकित्सकको दर्ता...