आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘राजा’ शब्द संसदको रेकर्डबाट हटाउन माओवादी सांसद लेखनाथ दाहालको माग

काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र...