मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिनेछ...