आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तत्काल माग पुरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र  स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बिहीवार ती दुई पालिकाले संयुक्त प्रेस...