आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली नागरिकता बनाउन सिफारिस गर्ने बाराका वडाध्यक्ष पक्राउ

बारा । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का...