सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युरोपा लिग : म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलबाटै बाहिरियो

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ ।  क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलबाट बाहिरिएको...