आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एलन मस्कको सबैभन्दा शक्तिशाली रकेटमा प्रक्षेपण गरेको ४ मिनेट पछि विस्फोट

विश्वको सबैभन्दा शक्तिशाली रकेट बुधवार उडेको ४ मिनेटपछि मेक्सिकोको खाडीबाट ३० किलोमिटर माथि विस्फोट भएको छ । यो बेलुका करिब ७ बजे टेक्ससको बोका चिकाबाट प्रक्षेपण गरिएको थियो । यो...