सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका...