आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनका सात हजार किसानले पाए प्रोत्साहन अनुदान

चितवन । चितवन जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम...