आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गर्न माग गर्दै अर्थमन्त्रीलाई सुझावपत्र

काठमाडौँ । आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट पुर्याउन माग गर्दै अर्थमन्त्रीलाई सुझावपत्र  बुझाइएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सुझावपत्र पेस गरिएको...